२०८१ जेष्ठ ५ गते शनिवार

माओवादी पुर्ब सांसद उमा विश्वकर्मा एमाले प्रवेश



काठमाडौ । नेकपा माओवादी केन्द्रकी वैकल्पिक केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन् । माओवादी लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहेकी उमालाई मंगलबार एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका हुन् । उमा माओवादी केन्द्रबाट २०६३ सालमा सांसद भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्